१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी । पर्यटन प्रवद्र्धन र दुर्घटना न्यूनिकरणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदेश १ ट्राफिक प्रहरीको नेतृवमा साइकल यात्रा सुरु गरिएको छ ।

कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण फेरिएको आम सर्वसाधारणको दैनिकीमा परिवर्तन ल्याउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै प्रहरी उपरीक्षक सञ्जिव शर्माको नेतृत्वमा इलामको श्रअन्तुसम्म साइकल यात्रा तय गरीएको छ ।

विश्व साइकलयात्री पुस्कर शाहसहित २५ जनाको टोली साइकल यात्रामा इलाम गएको छ ।

विश्व साइकल यात्री पुस्कर साहाले तीन साता अघि महाकालीबाट सुरु गरेको साइकल यात्रालाई ट्राफिक प्रहरी उपरीक्षक शर्माले समर्थन जनाएर आफैं साइकल यात्रामा निस्किनुभएको हो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरीले विभिन्न अभियानहरु पनि सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]