२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

मकवानपुरको थाहा नगरपालिका-३ दोबाटोमा ना ७ ख ७८८४ नम्बरको ट्रकबाट करिब १०० किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

ट्रकमा उक्त मात्रामा गाँजा भेटिएपछि प्रहरीले ट्रक चालक मकवानपुरगढी गाउँपालिका-८ बुढीचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङलाई मंगलबार पक्राउ गरेको छ।

डाँडाखर्कबाट पालुङतर्फ आउँदै गरेको उक्त मिनी ट्रकलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको पछाडिको भागमा आलुको बोराभित्र लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]