०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

फाइल फोटो

सप्तरी : दाङमा एक पुरुष गोली लागेको अस्थामा फेला परेका छन्। बुधवार राति तुलसीपुर उपनगरपालिका वडा नम्वर १३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए।

‘शरिरमा गोली लागेको छ। उपचार भइरहेकाले धेरै अनुसन्धान हुन पाएको छैन। हामी अनुसन्धान गरिरहेका छौं।’ एसपी चन्दले भने।

पौडेल राति पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको लमही नगरपालिकाको च्याउ खोलामा घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको थियो। तर त्यहाँ उपचार नभएपछि भारतको लखनउ लगिएको एसपी चन्दले बताए।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डिएसपीको कमाण्डमा टोली बनाइसकेको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]