२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल पुग्ने सडक विस्तार गरिरहेको छ । तर सडक विस्तारको क्रममा बिना सूचना गोकर्णेश्वर क्षेत्रमा दैनिकजसो विद्युत जाने गर्छ ।

घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी भने विद्युत अनियमितताले सबैभन्दा मारमा परेका छन् । बिना सूचना यसरी बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको वल्र्ड युथ इन्टरनेशनल स्कूलकी विदिशा ढुङ्गानाले बताइन् ।

नेपाल विद्युत प्राधिकरण पुरानो बानेश्वर वितरण केन्द्रको ठेक्कामा राजधानीको उत्तरपूर्वी भेगका पोल सार्ने काम भइरहेको छ ।

गोकर्ण नोलाइटका कर्मचारी धेरैजसो बत्ती जाने गरेको स्वीकार्छन् । केन्द्र प्रमुख बाबुराम सुवेदी जोरपाटीबाट सुन्दरीजल सडक किनारका पोल सार्ने काम भइरहेकाले बत्ती निभाउन बाध्य हुनुपरेको बताउछन् ।

बत्ती निभाउँदा सधैं सूचना दिन नसकेपनि धेरै विद्यार्थी अनलाइन क्लासबाट अध्ययन गरिरहेका छन् भन्ने विषयलाई ध्यान दिइएको समेत उनले बताएको छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]