२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

बारा – बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपि गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कु ट पि ट गरेका हुन् ।

कलैया उपमहानगरपालिका वडा नं.२७ कि दलित महिला सदस्य तारा देवी पासवानलाई बुधबार मध्यराति खम्बामा बाँधेर कपडाच्यातच्युत गरी कु ट पि ट भएको हो । एकजनाको बुहारी अर्कै कुटासंग भगाउन सघाएको भन्दै स्थानीय ४५ वर्षीय जोगिन्द्र साह नेतृत्वको समूहले जनप्रतिनिधि पासवानलाई खम्बामा बाँधेर कु ट पि ट गरेको प्रहरीले जनाएको छ । बाँधेर कुटपिट गरिरहेको खबर प्रहरीलाई हुनासाथ राति करिब साढे ११ बजे पुगेर पासवानको उद्धार गरि कलैया हस्पिटल पुर्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए।

कु ट पि टमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अ भ द्र तथा अ मा न वी य व्यवहार वि रु द्ध को मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]