३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

साढे चार किलो चरेससहित कञ्चनपुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालका-७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका-२ का ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबिसपाथीभेरा गाउँपालिका-५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्।

कृष्णपुरका गगन धामीको घरमा पाहुना आएका तीन जना व्यक्तिले चरेसको कारोबार गरिरहेको सूचनाका आधारमा शुक्रबार अपराह्न प्रहरीको टोली त्यहाँ पुगेको थियो।घरमा तलासी लिँदा चार किलो ४९० ग्राम चरेस फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।

यसअघि प्रहरीले बुधबार भीमदत्त नगरपालिका-१२ ऐरीबाट २० वर्षीय सुदर्शन भारतीलाई १४ ग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]