२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

सुनसरी देवानगंज गाँउपालिका–२ मध्यहर्षाही पेट्रोल पम्प नजिकैबाट नेपाली नक्कली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोेलिले BR50-S-8406 नम्वरको मोटरसाइकलमा सवार भारतको अररिया रामनगर बस्ने ४० वर्षीय नवल किशोर पाल र अर्का ३२ वर्षीय सुमन पाललाई एक सयको दरका १६ थान नेपाली नक्कली जाली नोट फेला पारेको थियो ।शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुर अन्तर्गत मुद्वा चलाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]