०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २७, २०७८

जनकपुरधाम : जनकपुरको एक होटेलमा बालकमाथि निर्घात कुटपिट भएको छ । जानकी मन्दिरको दक्षिण छेउमा रहेको होटेल गायत्री कुञ्जमा खेलिरहेका बालकमाथि निर्घात कुटपिट भएको छ ।

मंगलबार साँझ होटल संचालक अमरनाथ गुप्ताका कर्मचारीहरुले खेलिरहेका स्थानीय १३ वर्षीय बालक आदित्य ठाकुरमाथि निर्घात कुटपिट गरेका हुन् लिफ्टमा खेलिरहेका बालक आदित्यलाई दुईजना कर्मचारीले लिफ्ट बन्द गरी बालकलाई मारसन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् ।बालकलाई लिफ्टमा बन्द गरेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएका थिए । बालकका बुका संजय ठाकुरलाई समेत होटेलका कर्मचारीहरुले कुटेका छन् ।होटेलका सञ्चालक गुप्ताकै निर्देशनमा छोरा र आफुमाथि कुटपिट गरिएको ठाकुरले बताए ।

घटना लगतै कुटपिट गरेको आरोपमा होटेलका सञ्चालक अमरनाथ गुप्ता, गुप्ताका कर्मचारी महोत्तरीको मनरा सिस्वा नगरपालिकाका ३३ वर्षीय राम पुकार ठाकुर र ३८ वर्षीय सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]