२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

कैलाली – कैलाली प्रहरीले जुवा खेलाउने एक होटल सञ्चालकलाई पक्राउ गरको छ। धनगढी उपमहानगरपालिका–३ स्थित एफसी कटेजमा जुवातास खेलाउने सोही कटेजका सञ्चालक सुरेन्द्र ऐरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार साँझ उक्त स्थानमा जुवातास भइरहेको छ भन्ने सूचनाका आधारका प्रहरीले त्यहाँ छापा हानेको थियो। प्रहरीले उक्त स्थानबाट ८५ हजार नगद र एक थान तास बरामद गरेको थियो।

सोही अपराधमा संलग्नहरुको खोजी गर्दा बुधबार होटल सञ्चालक ऐरीलाई पक्राउ गरिएको र बाँकी फरारहरुको पनि खोजी गरेर सार्वजनिक गर्ने प्रहरीले जनाइको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]