२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योगमध्ये आर्थिक वर्ष २०७६–०७७ मा १ सय ३६ वटा उद्योग खारेजीमा परेका हुन् ।

मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, वैदेशिक रोजगारीमा हिँडेको, उद्योग दर्ता गरी लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका उद्योग खारेजीमा परेका उद्योग अधिकृत सन्तोषकुमार साहले जानकारी दिनुभयो ।अघिल्लो आर्थिक वर्ष उद्योग नवीकरण, लगत कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क बापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व संकलन गरिएको साहले बताउनुभयो ।

उहाँले कोरोना महामारीपछि कामका लागि भारत गएकाहरु फर्किएका र कतिपयले देशमै काम गुमाएकाले सप्तरीमा बेरोजगारी समस्या बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]