०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, साउन १३, २०७८

जंगलमा मानव कंकाल फेला

मकवानपुर – पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको छ।

बकैया–४ मा रहेको गुराँस सामुदायिक वनमा मानव कंकाल फेला परेको हो। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार मानवको जस्तो देखिने कंकाल देखा परेपछि प्रहरी टोली घटनास्थल पुगेको र मुचुल्का उठाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]