२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन ०७, २०७८

चितवन – चितवनमा एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

गएको मंगलबार राति १२ः३७ बजेको समयमा चितवन को रत्ननगर नगरपालिका –१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । एटिएम बुथ तोडफोड गरी फरार रहेका रत्ननगर–२, आदर्शनगर बस्ने पुष्प भनिने भरत परियारलाई बैंकमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

परियारले तोडफोड गर्न प्रयोग गरेको फलामको हथौडासहित बुधबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]