२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

पर्सामा अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन् ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा प्रहरीले आज बिहान साढे ८ बजे उनलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–२ मेघराका ४३ वर्षीय अंगद साह रहेका छन् ।साहलाई वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । साह चितवन खैरेनी नगरपालिका–२, श्रीया ज्वेलर्सका सञ्चालक हुन् ।

उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना पाँच किलो ३३४ ग्राम फेला परेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनले कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]