२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

दाङ – दाङमा वन मुद्दाका फरार आराेपीलाई २ वर्षपछि पक्राउ गरिएकाे छ । अदालतले फैसला सुनाएर पनि साढे २ वर्षदेखि वन मुद्धामा फरार रहेका दाङका ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका ७ राताकासका ४५ वर्षीय निमप्रसाद विक, ६३ वर्षीय धनबहादुर विक, ६२ वर्षीया राधिका विक र ३४ वर्षीया ताराकुमारी पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।सामूहिक वन मुद्धामा २०७५ माघ १६ गते दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दा फैसला भएको थियो । उनीहरुलाई जनही ७१ हजार ५ सय २१ रुपैयाँ पचास पैसा जरिबाना तोकिएको थियो ।

त्यस यता फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका वडा नम्बर ७ राताकासमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता डीएसपी रिजालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]