०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

दाङमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन् ।

दाङ प्रहरीले आज दिउँसो १२ बजे घोराही उपमहानगरपालिका–११, खैराबाट सल्यान छत्रेश्वरी–१, दमाचौरका ३२ वर्षीय लोकमान सुनारलाई रेडपाण्डाको छालासहित पक्राउ गरेको हो । प्रहरीले नंग्रासहितको छाला, मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]