२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, साउन ०३, २०७८

काठमाडौं – काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका –५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् ।उनीहरुलाई रेड पाण्डाको छाला बेच्न हिँडेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।

प्रहरीले उनीहरुको साथबाट दुईवटा रेडपाण्डाको छाला बरामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत स्वयम्भुले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]