२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

जनकपुरधाम – सर्लाहीको हरिवन नगरपालिका–२ स्थित अत्रौली खोलाबाट ७७ किलो लागुऔषध गाँजासहित बिहीबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय अशोक कुमार लामा रहेका छन् ।अत्रौली खोलाबाट लागुऔषध गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।लामाले प्रयोग गरेको बा.५२प १९३२ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। उनी सँगै रहेका २ जना भने फरार भएका छन्।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]