३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागू पदार्थ र नगदसहित एकजनालाई पक्राउ गरेको छ।

कार्यालयकासूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१ बगरका ४९ वर्षीय अर्जुनकुमार गुरुङ रहेका छन्। उनलाई गत असार ३० गते साँझ ५ बजे बगरबाटै पक्राउ गरेको प्रहरी बताएको छ।उनको साथबाट डाइजापाम ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी दुई हजार १६ एम्पुल लागू पदार्थ, एक थान मोबाइल र नगद पाँच लाख २१ हजार २०० रुपैयाँ बरामद भएको प्रहरी नायब निरीक्षक हमालले जानकारी दिए। गुरुङको घरबाट सुटकेसमा लुकाएर राखेको अवस्थामा नगदसहित लागू औषध बरामद भएका हामलले बताए।

अभियुक्तलाई लागू औषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि डिएसपी हमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]