२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

जनकपुरधाम – धनुषाको औरही गाउँपालिका वडा नम्वर १ पौडेश्वरबाट प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ७० का विकरू यादव रहेका छन् ।कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडौले २०४३ चैत २७ गतेमा यादवलाई जन्म कैद (२० वर्ष) फैसला सुनाएको थियो । तर हालसम्म फरार रहेका यादवलाई बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वर स्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत धनुषामा हाजिर गारइएको छ । अदालतले जन्मकैद (२० वर्ष) का लागि झुमका कारागार पठाउने आदेश दिएको छ ।
उनलाई कारागार तर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्त मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]