२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ३०, २०७८

मोरङमा नवजात शिशुको हत्या घरपरिवारबाटै भएको खुलासा भएको छ ।जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन्।

जन्मेको केहिसमयपछि आमा खुस्वुले शिशुलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र बुबा २८ वर्षीय अरुण मण्डललले रंगेली ५ स्थित चाँदनी चोकमा सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ । शिशुलाई हत्या गरेको अभियोगमा आमा खुस्वु, बुबा अरुणसहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेमा, हजुरबुबा ५० वर्षीय नागेश्वर मण्डल, हजुर आमा ४८ वर्षीया उर्मिला मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]