२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ २८, २०७८

मोरङ – आफूलाई सशस्त्र प्रहरी भन्दै धम्क्याएर रकम असुलेको आरोपमा प्रहरीले सोमबार धनपालथानबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अुनसार सीमाक्षेत्रमा रकम असुलीमा संलग्न रंगेली नगरपालिका–२ का २० वर्षीय मनीष रायलाई पक्राउ गरिएको हो ।भारतबाट नेपालमा तस्करी गर्न सघाइदिने भनी रकम उठाउँदै हिँडेका रायलाई सीमा प्रहरी चौकी मायागन्जको टोलीले धनपालथान–३ मायागन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए ।

‘रायले सीमा क्षेत्रमा अनेक बहानामा धम्काएर रकम उठाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘के कति रकम कहाँ–कहाँबाट उठाएको हो, अनुसन्धान भइरहेको छ ।’

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]