२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ २३, २०७८

काठमाडौं – काठमाडौंको बौद्धबाट १४ लाख ५९ हजार ९०० रुपैयाँसहित २८ जुवाडे पक्राउ परेका छन् । गए राति बौद्ध, सिमलटारस्थित वाङचु शेर्पाको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथबाट १४ लाख ५९ हजार नेपाली रुपैयाँ, भारतीय रुपैया ११ हजार ४००, एक लाख र ८० हजारको चेक बरामद भएको छ । यस्तै, ३० थान कौडा, ताससमेत बरामद भएको छ ।पक्राउ पर्नेहरुमा लालबहादुर विक, मानबहादुर तामाङ, अशोक घिसिङ, रन्जित खड्गी, अमर गुरुङ, पुरुषोत्तम चालिसे, प्रकाश घले, चरण विक, दोर्जे शेर्पा, प्रविन लामा, वाङचु शेर्पा, रन्जेन लामा, पासाङ शेर्पा, स्रमाट लामा, चन्द्र लामा, चिनकुमार गोले, राजन लामा छन् ।

यस्तै, अशोक गिरी, रेखा गुरुङ, विकाश तामाङ, जगतबहादुर गुरुङ, लक्ष्मी घलान बानियाँ, गीता लामा, ओममाया गुरुङ, सुशीला श्रेष्ठ, सरिता मल्ल गुरुङ, रन्जिता शाक्य र शान्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]