२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २२, २०७८

चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनमाल चोरी गरेको अभियोगमा कल्याणपुर नगरपालिका ११ बस्ने २० वर्षीय किसन साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका ८ अरङटोल बस्ने मोहबुद राईनको घरबाट नगद ६ लाख रुपैयाँ, २ थान सुनको झुम्का, १ थान सुनको मन्टिका, १ थान सुनको नथिया र करिब १ केजि ५ सय ग्राम चाँदीका गरगहना आइतबार राति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा साहको साथबाट सुन तथा चाँदीका विभिन्न गहना सहित फेला पारी कल्याणपुर बजारबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]