११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – सडकमा टिपर गुडाउन नदिएको भन्दै टिपर गुडाउन पाउनु पर्ने माग राखेर गोदावरीका टिपर व्यवसायीहरु आन्दोलित भएका छन् ।

गोदावरी नगरपालिका ढुवानी व्यवसायी संघले मंगलबार विहानैदेखि आन्दोलन थालेको छ ।संघले गोदावरी नगरपालिकाको भवन र प्रदेश सांसद चेतनाथ संजेलको घर वरपर टिपर राखिएको छ । सहज ढंगले सडकमा आफूहरुको सवारी गुडाउन पाउनु पर्ने संघका अध्यक्ष निरोज श्रेष्ठले बताए ।

गोदावरी नगरपालिका र यस क्षेत्रका सांसदहरु मिलेर आफुहरुको व्यवसाय चल्न नदिएकोले आन्दोलन गर्नुपरेको संघका अध्यक्ष निरोज श्रेष्ठले बताए । लकडाउपछिकोन ८ महिना आफुहरु मारमा परेको र अझै पनि आफूहरुलाई मारमै पार्ने काम गरेकोउनको भनाई छ ।

संघमा आवद्ध टिपर व्यवसायीहरुले संघको आह्वानमा एक सय १० बन्दा बढी टिपर नगरपालिका भवन र सांसदका घर घेर्न राखिएको छ । त्यहाँ अहिलेसम्म प्रहरी समेत परिचालन भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]