२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ २१, २०७८

मकवानपुर – मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका 9 बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् ।मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो भने पराजुलीलाई
मकवानपुर जिल्ला अदालत हेटौडाले सवारी ज्यान मुद्दामा ९ दिन कैद २ हजार जरिवाना सुनाएको थियो ।

आफ्नै गाउँघरमा लुकीछिपी बस्‍दै आएका मिथुन तितुङलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ भने कमल पराजुलीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]