
सप्तरीको बिष्णुपुर गाँउपलिकामा वाड अध्यक्ष र कासका मनपर्दि काम गरेको प्रति जन्ताहरू आक्रोस भएको छ।
गाउँपलिका कृषिबाट आएको ८०थान रूखबिरूवालाई वाड नं ७ को वडा अध्यक्ष विन्देश्वर प्रसाद साहले आफ्नो नतेदार र रिस्तेदारलाई बिहीबार मात्र बितरण गरिएको स्थानिय युवा दशन साहले अरोप लगाउनु भएको छ। स्थानिय युवाहरू बिरोध जनाएको खन्डमा वडा अध्यक्ष विन्देश्वर प्रसाद साह र कासे श्रवन यादवले हामीहरूलाई हातपात गरेर मोबाईल समेत खोसेको युवा दशन साहले बताउनु भएको छ।
यसेबिच वडाअध्यक्ष विन्देश्वर प्रसाद साहका अनुसार प्रत्येक वडामा ५० वाटा मात्र बिरूवा आएको सो बिरूवा हाम्रा जन्ताहरूलाई आपुग हुन सक्छ भने हामी लिन नमानेको उक्त विरूवा गाउँपालीकाले नै बाडेको बताउनु भएको छ। र हामी कुनै हाम्रा वडाका कुनैपनि कर्मचारीहरूले कसैलाई धाकधम्की दिएको छैन्। यता कार्यालय सहयोग श्रवण यादवले भने मोबाईल बाट जथा भाबि फोटो तान्ने र गालि गलोज गरेको खण्डमा जन्ताले बिरोध जनाउने समयमा केही ब्यक्तिको मोबाईल खोसेको तर पुन:मोबाईल वापस गरिदिएको बताउनु भएको छ।
यता गाउँपलिकाको कृषि अधिकृत संत मण्डलले भने ५० वोटा आप, १० वोटा लिच्ची, १०वोटा कटहर, १० वोटा कागतिको बिरुवाहरू रहेको थियो । रेक्डका अनुसार वडा नम्बर ७ मा ६० वोटा बिरूवा मात्र बितरण गरिएको रेक्डमा उलेख्य छ । बिष्णुपुर गाँउपलिकामा वडा अध्यक्ष र कासेको गुण्डा गर्दी रहेको स्थानीय युवाहरूको आरोप छ । २० वाटा रूख बिरूवा वाड अध्यक्ष आफ्नो पाईनलका आसेपासे नातेदार ब्यक्तीलाई बिरुवा दिएको स्थानिय युवा दशन साह ,शम्भु शर्मा आशोक,रामकुमार रामलगायतले आरोपम लगाउनु भएकोछ । हामीहरूले उठाको अबाज नसुनेको खण्डमा आगाडीको दिनमा यस्तो दुर्व्यवहार गरियो भने गाउँपलिका तालाबन्दी गर्ने चेताबनी दिएकोछ।
२०ओटा रूखबिरूवा वाड अध्यक्ष आफ्नो पाईनलका आसेपासे नातेदार ब्यक्तीलाई बिरुवा दिएको स्थानिय युवा दशन साह ,शम्भु शर्मा ,रामकुमार रामलगायतले आरोप लगाउनु भएकोछ । हामीहरूले उठाको अबाज नसुनेको खण्डमा आगाडीको दिनमा यस्तो दुर्व्यवहार गरियो भने गाउँपलिका तालाबन्दी गर्ने चेताबनी समेत दिएका छन ।