३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – चाडपर्व लक्षित सहुलियत मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माघी पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो। कोभिडको असर बाँकी नै रहेकोले उपभोक्तालाई केही सहज होस् भनेर माघी पर्वसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख नेत्र प्रसाद सुवेदीले जानकारी दिए।‘माघी पनि पर्व नै हो। सहुलियत पसलले उपभोक्तालाई केही सहज हुन्छ,’ उनले भने, ‘हामी माघ दुई गतेसम्म सहुलियत पसल राख्छौं।’

खाद्य कम्पनीले बेच्दै आएको चामल, तिते फापर, कर्णालीको सिमी, इन्डक्सन चुल्हो, डिडिसीको घ्यू र पिठो उपभोक्ताले सहुलियत मूल्यमा पाउने छन्। साल्ट र डिडिसीको सामान भने सहुलियत मूल्यमा पाइँदैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]