सप्तरी – स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो।
डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको थियो। काठमाडौं। पाल्पाको रामपुर नगरपालिका-७, बट्टारमा गएराति स्कुटर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो।