२३ माघ २०८२, बिहिबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, आषाढ १०, २०७८

सप्तरीको साविक अर्नाहा गा.वि.स.वडा नं ९ हालको शम्भुनाथ न.पा.वडा नं १२ का एक जनालाई बैंकिङ कसुर मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन ।

यसरी पक्राउ पर्नेमा शम्भुनाथ न.पा.वडा नं १२ का मो.युसुफ रहेका हुन । उहाँलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत जनकपुर संयुक्त वाणिज्य ईजलास जनकपुरको गत चैत्र १९ गतेको फैसला अनुसार दिन १० (दश) कैद र सात लाख रुपैंया जरिवाना हुने गरी फैसला ठहर भई फरार रहेका प्रतिवादी मो.युसुफलाई फैसला कार्यान्वयनको क्रममा असार ९ गते जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोली समेतले संयुक्त रुपमा खटी खोजतलासको क्रममा मो.युसुफलाई आफनै घरमा लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीका लागी सम्मानित अदालतमा बुझाईएको छ ।

सम्मानित अदालतले ठहर भएको कैद÷जरिवाना भुक्तानको लागी कारागार कार्यालय राजबिराज सप्तरी पठाईएको जिल्ला प्रहरि कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]