२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १०, २०७८

सिरहा – सशस्त्र प्रहरीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको टोलीले लक्ष्मीपुरपतारी गाउँपालिका–४ का जीवछकुमार मण्डल र मोहम्मद साउद्दिन खानलाई दुई सय ग्राम सुनसहित पक्राउ गरेको हो । गस्ती टोलीलाई देखेपछि झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा सुन फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारका निरीक्षक श्यामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार बरामद सुन जिल्ला भन्सार कार्यालय खैरटोकामा बुधबार बुझाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]