२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १०, २०७८

पर्वत – पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएर अनुसंधान गरी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]