२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ ०७, २०७८

रुपन्देही – प्रहरीले रुपन्देहीको दशगजाबाट अवैध लागूऔषध चरेश बरामद गरेको छ । रोहिणी गाउँपालिका-१ दशगजा ठुलो पिल्लरबाट करिब ३ किलो ५ सय ३६ ग्राम अवैध लागूऔषध चरेश आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो

नेपालबाट भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरु प्रहरी चौकी वगाहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त चरेश छोडी फरार भएपछि चरेश प्रहरीले बरामद गरेको बताएको छ ।

साथै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब ६० हजार रुपैयाँ मूल्य बराबरको २ वटा पाडा समेत प्रहरीले बरामद गरेको छ । उक्त कार्यमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]