१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७३९ थपिएका छन्। यस अवधिमा ९७ हजार ७७९ जना कोरोना मुक्त भएको भारतीय मिडियाले जानकारी दिएका छन्।

२४ घण्टाको अवधिमा १६४५ जनाको कोरोनाबाट मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्यामा ३८ भन्दा धेरैले कमि आएको छ। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ९८ लाख भन्दा धेरै पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८५ हजार नाघेको छ। भारतका १४ राज्यमा अहिले पनि दैनिक ५०० भन्दा धेरै संक्रमित फेला परिरहेको छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]