२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ।

मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो। मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो।स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास्केको वैशाख १८ गते शव फेला परेको थियो।

उनको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। हत्यामा संलग्नता देखिएको भन्दै प्रहरीले बिहीबार हस्दालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]