२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

उदयपुरबाट प्रहरी अटोमेटिक पेस्तोल, गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरी रहेका छन्।चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनको कोठाबाट बुधबार राति पेस्तोल बरामद गरेको हो।चौधरीको साथबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल, सोको पाँच राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनको कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिदको आठ थान ठेली, नेकपा माओवादी केन्द्र लेखिएको सदस्यता तीन थान, अदिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थान फेला परेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]