१५ चैत्र २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट क्षति भइ चिसाे माेसममा कष्टकर जीवन बिताइरहेका अग्नी पिडित परिवारलाई राहत वितरण गरेकाे छ ।

सप्तरीको डाकनेश्वरि नगरपालिका वडा न.-६ बिष्णुपुर गाउको अग्निपीडित मलहु मंडललाई राहत वितरण गरेका हुन । अग्नि पिडित परिवारलाई राहतस्वरुप त्रिपाल,झुल,तन्ना,साडी,धोती,थाल,गलास,डेकची,छोलनी लगायतका राहत सामाग्री वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे । गत २९ गते भएको आगलागिमा ४ थान चौपाया आगोमा जलेर मर्नुका साथै मानिस तथा २ थान चौपाया गम्भीर घाइते भएको तथा करीब ५ लाखभन्दा बढिको धनजनको क्षति भएको थियाे ।


सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न. -६ को वडा सदस्य मोहम्मद तैयव,ईलाका प्रहरी कार्यालय पातोको प्रहरी सहायक निरीक्षक उमेश प्रसाद जायसवाल,नेपाली कांग्रेसको महासमिति सदस्य नारायण यादव लगायत स्थानीय भरभलादमीहरुकाे उपस्थिति रहेकाे क्लबका अध्यक्ष एव समाजसेवी यादवले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]