०४ फाल्गुण २०८१, आइतबार
wait Please...

शुभ नारायण यादव

सोमबार, जेठ ३१, २०७८

सप्तरी – विदेश पठाई दिन्छु भन्दै झण्डै डेढ लाख रुपैयाँ ठगी गर्ने सप्तरीका एक जना एजेन्ट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको साविक मलेकपुर गाविस–५ हाल बिष्णुपुर गाउँपालिका वडा न.–१ का ४६ वर्षीय ईनरदेव यादव रहेका छन् ।जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उनको छोरालाई विदेश पठाई दिन्छु भन्दै १ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा पेश गरिएको थियो । २०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै १ बर्ष कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

सोही लगत्तै फरार रहेका यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । यता पक्राउ परेकालाई अदालतमा पेस गरी कैद भुक्तानको लागि कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]