३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

सप्तरी – काेराेना संक्रमण घटेसँगै सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी थालेको छ भने केही स्थानीय तहले मंगलबारबाट सामुदायिक विद्यालयहरु खोल्ने निर्णय नै गरिकेको छ ।

पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाले मंगलबारबाट सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु खोल्ने निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालयहरु सञ्चालन हुने जनाएको छ । सप्तरीमा ५४९ जना सक्रिय संक्रमित, अहिलेसम्म ३ हजार ४९ जना कोरोना संक्रमित भएका छन् । पहिलो लहर (गत चैत ३१ गतेसम्म) मा १ हजार ८३३ जना र दोस्रो लहर (वैशाख ३ गतेपछि) २ हजार ११७ जना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकमा छ ।

संक्रमितमध्ये अहिले ३ हजार २५५ जना निको भइसकेका छन् भने संक्रमणबाट हालसम्म १४६ जनाको मृत्यु भइसकेको छ । हाल ५४९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]