०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा आइतबार बिहान कार र टिप्पर ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

मुग्लिङबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिप्पर एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका २४ वर्षीय दिपेश केसी रहेका इलाका प्रहरी कार्यालय गजुरीमा प्रमुख युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाण्डौ कलङ्कीका सुधीर सुवेदीकाे अवस्था गम्भीर रहेकाे छ। एक जनाको अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ। घाइतेको गजुरी अस्पताल सामान्य उपचारपछि काठमाण्डौ ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]