२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोलका एक व्यक्ति पक्राउ परेका छन्।३३ वर्षीय पूर्णवीर पाल्पाली(कुम्हाल)लाई एक थान एक नाले कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कपिलवस्तु नगरपालिका-१ बस्ने दिपक पाण्डेयलाई यही जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी घाइते बनाएका थिए।

कर्तव्य ज्यानमुद्दाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्णवीरलाई उनकै कोठाबाट उक्त हतियारसहित पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]