२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

सप्तरी – सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल छन् ।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई हिजो साँझ पक्राउ गरेको हो । हतियारसहित मण्डल नेपाल प्रवेश गर्न लागेका मण्डललाई बोदे बरसाईन–९ स्वर्णपट्टीस्थित दशगज्जा क्षेत्रबाट पक्राउ गरिएको छ ।

मण्डललाई हतियारसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]