२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २८, २०७८

प्रहरीले बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई बालुवाटारबाट पक्राउ गरेको छ।

नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियारलगायत दर्जन बढी पक्राउ परेका हुन्।उनीहरुलाई मालीगाउँस्थित प्रहरी चौकीमा राखिएको सोही स्थानमा रहेका संगीत श्रोताले बताए।श्राेतासहित अञ्जनबाबु शर्मा, मिर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार पनि पक्राउ परेका छन्।

व्यवसायी दुर्गा प्रसाईंकाे झापास्थित मेडिकल कलेजलाई गैरकानुनी रूपमा प्रधानमन्त्रीकाे प्रत्यक्ष संलग्नतामा सम्बन्धन दिन लागेकाे भन्दै उनीहरू बालुवाटारमा विराेधमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]