२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २१, २०७८

धनगढी – कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सिद्धनाथ विज्ञान क्याम्पस नजिकैबाट २७ वर्षीय सुरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनुपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी) अमरबहादुर थापाले चन्दको साथबाट ०.३६ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]