२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

सप्तरी – सप्तरीमा प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने १५ व्यवसायी पक्राउ परेका छन् ।

राजबिराज क्षेत्रमा किराना, माछा, सैलुन,मासु, मिठाई, हार्डवेयर, कस्मेटिक, फलफुल लगायतको पसल संचालन गर्ने १५ जना व्यवसायीलाई बुधबार पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले टुडेपाटीलाई जानकारी दिए ।

उनीहरुलाई कोभिड –१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ “ बमोजिम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जरिबाना गरी छाडिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]