२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

पीटीआई – भारतको उत्तरपूर्वी दिल्लीस्थित एक मस्जिदमा पानी लिन गएकी १२ वर्षीया बालिका बालात्कृत भएकी छिन्।

बलात्कारको आरोपमा स्थानीय प्रहरीले ४८ वर्षीय मस्जिदका मौलवीलाई पक्राउ गरेको छ। राजस्थानको भरतपुर निवासी मौलवीलाई प्रहरीले सोमबार गाजियाबादबाट पक्राउ गरेको हो। आरोपी चार सन्तानका पिता हुन्। बालिकाले आफू बलात्कृत भएको बताएपछि उनका बाबुआमाले प्रहरीलाई जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]