२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

प्रहरीले गोरु मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मालिका गाउँपालिका वडा नम्वर–२ , पाटा खर्कमा स्थानीय युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना पक्राउ परेका हुन् ।

जेठ १६ गते घनले हानेर गोरु मारी पेट चिरेर पित्त झिकेको आरोपमा दुई बालकसहित ३ जनालाई पक्राउ गरि ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]