२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

एजेन्सी – पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौतका बडीगार्ड कुमार हेगडे पक्राउ परेका छन्।

उनले एक महिलालाई विवाह गर्ने आश्वासन दिएर यौनशोषण गरेको आरोप छ। हेगडेलाई कर्नाटकस्थित उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको हो। पीडित ३० वर्षीया महिलाले हेगडेविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्। विवाहको आश्वासन दिएको तर विवाह नगरेको आरोप महिलाले लगाएकी छिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]