१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सप्तरी – विश्वभर ४ करोड कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?
काठमाडौं – कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । तर कोरोना संक्रमित निको पनि हुँदै गइरहेका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७९ लाख ९ हजार ९ सय ९१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ७७ हजार ७ सय ४५ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा ४ करोड १ लाख ८ हजार २ सय ५९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ६० हजार २ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ करोड २२ लाख ७४ हजार ७ सय २७ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ७३ लाख १६ हजार ३ सय २३ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ६८ हजार ६ सय ६२ पुगेको छ भने संक्रमितको संख्या ६० लाख २० हजार १ सय ६४ पुगेको छ । निको हुनेकोको संख्या ५४ लाख २२ हजार १ सय २ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]