३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

दार्चुला – दार्चुलामा पहिलो पटक कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।जिल्ला अस्पताल दार्चुलामा उपचाररत महाकाली नगरपालिका – ४ की ४० वर्षीया महिला स्वास्थ्यकर्मीको शनिबार विहान मृत्यु भएको हो ।

जेठ १ गते कोरोना पुष्टि भइ जिल्ला अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मी महिलाको आज बिहान मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए । दार्चुलामा अहिलेसम्म कोरोना संक्रमणकाबाट ११ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]