२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

बाँकेमा बाबुको हसियाँ प्रहारबाट छोराको हत्या भएको छ ।

कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी ७० वर्षीय ठाकुर प्रसाद वलीले २० वर्षीय छोरा पोषण वलीलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।घरेलु वादविवादका कारण बाबुले छोरामाथि हँसिया प्रहार गर्दा छोरा गम्भीर घाइते भएको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टाेलीले उपचारका लागि भेरी अस्पताल पुर्‍याएकाे थियो । उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

ठाकुर प्रसाद वलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाको बारेमा छानबिन भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]